५ हजार ट्याब्लेट नाइट्रोभेटसहित पक्राउ

सदरलाइन संवाददाता २६ श्रावण २०७८, मंगलवार १६:०१
 

हेटौंडा : मकवानपुर प्रहरीले पाँच हजार ४ सय ट्याब्लेट लागुऔषध नाइट्रोभेटसहित एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा–१० बाट बाप्र०२–०२२ प ३७२९ नम्बरको मोटरसाइकलमा सवार एक जनाको साथबाट पाँच हजार ४ सय ट्याब्लेट लागुऔषध नाइट्रोभेटसहित पक्राउ गरेको हो ।


मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालका अनुसार पक्राउ परेका इन्द्रसरोवर गाउँपालिक–३ का ३० वर्षीय मनिष ठकुरी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भुमि समस्या समाधान आयोग इकाई कार्यालय खजुराले गर्यो लगत सार्वजनिक

२६ श्रावण २०७८, मंगलवार १६:०१
खजुरा (बाँके) :  बाँकेको खजुरा गाउँपालिकाको भुमि समस्या समाधान आयोग इकाई कार्यालयले पालिकामा रहेका भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको संकलित लगत सार्बजनिक गरेको छ । गाउपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले संघीय सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरे पनि भुमिहिन जनातको बासको अधिकारको लागि सुनिश्चित गर्ने गरी संकलन […]