कोरोनाबाट बाँकेमा एक जनाको मृत्यु

सदरलाइन संवाददाता १० असार २०७८, बिहीबार १६:२४
 

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत साहिलेक ४ बैतडीका ७० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए ।


योसंगै कोरोनाबाट हालसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ५२ जना र बाँकेका ३१० जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रक्तदान गरि मनाइयो जन्मोत्सव

१० असार २०७८, बिहीबार १६:२४
नेपालगञ्ज : रगत संकलन गरेर आफनो जन्मोत्सव मनाउन थालिएको छ । योग समिति नेपालका संस्थापक अध्यक्ष एवम योग गुरु गिरीराज भट्टराईको जन्मोत्सवको अवसरमा बिहीवार रक्तदान गरिएको हो । जन्मोत्सवमा ५० जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवद्र्धन सिंह सम्झनाको प्रम्ख आतिथ्यातामा सम्पन्न कार्यक्रममा रक्तदाता भट्टराईराई खादा […]