कोरोनाबाट बाँकेमा दुई जनाको मृत्यु

सदरलाइन संवाददाता ७ असार २०७८, सोमबार १०:५७
 

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बाँसगढी ८ बर्दियाका ५० वर्षीय पुरुष र गुर्भाकोट १४ सुर्खेतका ७२ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए ।


योसंगै कोरोनाबाट हालसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ५० जना र बाँकेका ३१० जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज विश्व योग दिवस मनाईंदै

७ असार २०७८, सोमबार १०:५७
नेपालगञ्ज : सोमवार विश्व योग दिवस मनाईंदै छ । यो दिवस हरेक वर्षको जुन महिनाको २१ तारिखमा मनाउने गरिन्छ । यो दिवस सन् २०१४ बाट मनाउन शुरु गरिएको हो । सन् २०१६ मा युनेस्कोले समेत योगलाई आफ्नो अभौतिक सांस्कृतिक सम्पदाको रुपमा दर्ता गरेको छ । आधुनिक चिकित्सा पद्धतिले रोग लागिसकेपछिको […]

सम्बन्धित