बेवारीसे अवस्थामा फेला परेका मानिसको उद्धार

सदरलाइन संवाददाता १० जेष्ठ २०७८, सोमबार १६:५९
 

नेपालगञ्ज : बेवारीसे अवस्थामा फेला परेका मानिसको उद्धार गरिएको छ ।


जिल्ला प्रहरी कार्यालय बाँके मातहतको वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलिले नेपालगञ्ज उप–महानगरपालिका १ पुष्पलाल चोक नजिक वेवारिसे अवस्थामा रहेका खजुरा गाउपालिका वडा नं.०४ बस्ने बर्ष ६६ का देव बहादुर खत्रीलाई उक्त स्थानबाट उद्दार गरेको हो ।

खत्रीलाई निल सागर सेवा आश्रम नेपालगञ्ज बाँकेमा पठाईएको बाँके प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वार्षिकोत्सवका अवसरमा योग समितिद्धारा सहयोग

१० जेष्ठ २०७८, सोमबार १६:५९
नेपालगञ्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाको एम्बुलेन्स खरिद अभियानमा योग समिति नेपालेले आफ्नो दोस्रो वार्षिक उत्सवको अवसरमा आर्थिक सहयोग गरेको छ । सोमबार बिहान भेरी अस्पताल परिसरमा योग समितिका कोषाध्यक्ष अम्बिका कोइरालाले महासंघको एम्बुलेन्स खरिदका लागि ५ हजार १ सय बराबरको चेक प्रदान गरेको हो । योग समितिका अध्यक्ष […]