सोमवार विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

सदरलाइन संवाददाता २० बैशाख २०७८, सोमबार १३:४५
 

नेपालगञ्ज : सोमवार मे महिनाको ३ तारिख अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस । यस वर्ष ‘सार्वजनिक सम्पत्तिका रुपमा सूचना’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले घोषणा गरेपछि यूनेस्कोको आह्वानमा मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।

कोरोनाको प्रभावका कारण भौतिकरुपमा सहभागी भइ कार्यक्रम गर्ने अवस्था नरहे पनि डिजिटल संवाद, छलफल तथा सञ्चारमाध्यममा सामग्री प्रकाशनरप्रसारणमार्फत् गरेर दिवस मनाइँदैछ ।यसै


महामारीको जोखिमका बीचमा पनि संसारभरका पत्रकारले गलत सूचना रोक्न प्रयास गरिरहेको र सूचनाकै माध्यमबाट कयौँको ज्यान जोगाएको खबरमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा २७ गतेसम्म निषेधाज्ञा थप

२० बैशाख २०७८, सोमबार १३:४५
नेपालगञ्ज : बाँकेमा जारी निषेधाज्ञा थप एक साता बढाइएको छ । कोभिडको अवस्थालाई गम्भीरतापूवर्क लिँदै संक्रमण फैलावटको सांङ्गलो तोडन सोमबार रातीसम्म जारी रहेको निषेधाज्ञालाई थप एक साताका लागि बढाइएको छ । जिल्लामा कोभिड १९ को संक्रमण दरमा कमी नआएको र दिन प्रतिदिन संक्रमितहरुको संख्या बढि रहेको अवस्थालाई बिश्लेषण गर्दै बैशाख […]