बाँकेका दुई संक्रमित महिलाको मृत्यु

सदरलाइन संवाददाता १९ बैशाख २०७८, आईतवार १२:१६
 

नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेका थप दुई जनाको मृत्यु भएको छ । बाँके कोहलपुर वडा नं. २ की ६९ बर्षीया महिला र बैजनाथ गाउँपालिका वडा नं. ७ की ५८ वर्षीया महिलाको आइतवार मृत्यु भएको हो ।

कोहलपुरकी महिला होम आइसोलेशनमा बसेकी थिइन् भने बैजनाथकी महिला नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।

योसँगै बाँकेमा कोरोनाबाट मर्नेको संख्या १२५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या बढ्दै

१९ बैशाख २०७८, आईतवार १२:१६
नेपालगञ्ज : कोरोना भाइरस संक्रमण तीब्ररुपमा फैलिएको बाँकेमा संक्रमणबाट निको भएर डिस्चार्ज हुनुेहरुको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ । आइतवार बाँकेका विभिन्न आइसोलेशनमा उपचाररत ३०५ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । १४ महिने बालकसहित १४२ जना महिला र १६३ पुरुष गरि ३०५ जना कोरोनामुक्त भई डिस्चार्ज भएको […]