कोरोनाबाट बाँकेमा थप एक पुरुषको मृत्यु

सदरलाइन संवाददाता १५ बैशाख २०७८, बुधबार १७:०९
 

नेपालगञ्ज : बाँकेमा थप एक जनाको पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बैजनाथ गाउँपालिका वडा नम्बर ६ का ५६ बर्षीय पुरुषको मृत्यु भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।


उनको बुधवार दिउँसो २ बजे मृत्यु भएको हो । यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ८८ जना कोरोनामुक्त भई डिस्चार्ज

१५ बैशाख २०७८, बुधबार १७:०९
नेपालगञ्ज : बाँकेमा कोरोनाबाट निको भई डिस्चार्ज हुने क्रम बढ्दै गएको छ । बाँकेमा बुधबार ८८ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार ३७ महिला र ५१ पुरुष कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । बाँकेमा कोरोनाको संक्रमण दर ह्वात्तै बढेसँगै यहाँ रहेका […]