धुर्मुसको अभियानलाई नेपालगञ्जका व्यवसायीको सहयोग

सदरलाइन संवाददाता १९ चैत्र २०७७, बिहीबार १६:२६
 

नेपालगञ्ज : जनस्तरबाट निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि नेपालगञ्जका व्यवसायीहरुले सहयोग गरेका छन् ।

सहयोगको अपील गर्दै नेपालगन्ज आइपुगेका रंगशाला निर्माणका अभियानता सिताराम कट्टेल – धुर्मुस)लाई रंगशाला निर्माण अभियानको लागि १ लाख रुपैयासम्म सहयोग प्रदान गरेका छन् ।

कुर्सी अबधारणा अन्तर्गत बिमल ढकाल, बिस्णु बहादुर रिमाल ,नारायण पङ्गेनी ,झबिन्द्र मरासिनी र जिवनारायण बेलबासेले क्रमशः एक÷एक लाख प्रदान गरेका छन् ।

Next Post

पाण्डे र भुषाल पनि ६ महिनाका लागि निलम्बित

१९ चैत्र २०७७, बिहीबार १६:२६
काठमाण्डौ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई निलम्बन गरेको छन् । पाण्डे र भुषालले बुझाएको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले उनीहरुलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका हुन् । यसअघि अध्यक्ष ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई […]