बिहीवार ‘अप्रिल फुल डे’

सदरलाइन संवाददाता १९ चैत्र २०७७, बिहीबार १६:१६
 

नेपालगञ्ज : बिहीवार अप्रिल महिनाको १ तारिख अर्थात अप्रिल फुल डे । हरेक वर्षको अप्रिल पहिलो तारिखमा अप्रिल फुल मनाउने गरिन्छ । यो दिन एकले अर्कोलाई झुक्याएर खुशी साटासाट गरिन्छ । यसदिन झुठो बोले पनि छुट हुने मान्यता रहँदै आएको छ ।

विशेषगरी बालबालिकाहरु अप्रिल फुल मनाएर खुशी हुने गर्छन् । युवामाझ यो दिन झुठो बोलेर दुःख दिने गरेको पनि पाइएको छ ।


अप्रिल फुल मनाउन कहिलेदेखि थालियो भन्ने यकिन छैन । तर इतिहासकारहरुका अनुसार अप्रिल फुलको शुरुआत सन् १५८२ देखि भएको हो ।

फ्रान्समा जुलियन क्यालेन्डरको सट्टा ग्रेगोरियन क्यालेन्डर अपनाइएको थियो ।

Next Post

धुर्मुसको अभियानलाई नेपालगञ्जका व्यवसायीको सहयोग

१९ चैत्र २०७७, बिहीबार १६:१६
नेपालगञ्ज : जनस्तरबाट निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि नेपालगञ्जका व्यवसायीहरुले सहयोग गरेका छन् । सहयोगको अपील गर्दै नेपालगन्ज आइपुगेका रंगशाला निर्माणका अभियानता सिताराम कट्टेल – धुर्मुस)लाई रंगशाला निर्माण अभियानको लागि १ लाख रुपैयासम्म सहयोग प्रदान गरेका छन् । कुर्सी अबधारणा अन्तर्गत बिमल ढकाल, बिस्णु बहादुर रिमाल ,नारायण पङ्गेनी […]

सम्बन्धित