चित्तलको छालासहित बझाङमा एकजना पक्राउ

सदरलाइन संवाददाता ९ फाल्गुन २०७७, आईतवार १५:११
 


बझाङ : बझाङको बुङ्गलबाट चित्तलको छालासहित १ जना पक्राउ परेका छन् । जिल्लाको बुङ्गल नगरपालिका–८ बाट चित्तलको छालासहित स्थानीय रघुवीर बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बोहरामाथि आवश्यक अनुसन्धान भइरहेको बताए ।

Next Post

औद्योगिक विकासको युग शुरु भएको मन्त्री भट्टको भनाई

९ फाल्गुन २०७७, आईतवार १५:११
कैलाली : उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेश अब औद्योगिक विकास तर्फ लम्केको बताएका छन् । आइतवार आफ्नै निवासमा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली भोली बिहान कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको उदघाटन गर्न आउँदै हुनुहुन्छ, मन्त्री […]