अफगानिस्तानमा बिस्फोट, १५ बालबालिकाको मृत्यु

सदरलाइन संवाददाता ४ पुष २०७७, शनिबार ०९:०८
 


काठमाण्डौ : अफगानिस्तानको पूर्वी प्रान्त गाज्नीमा बिस्फोट हुँदा १५ बालबालिकाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् । गाज्नीको गिलान जिल्लामा बिस्फोट भएको हो । बिस्फोटको कारण खुलेको छैन ।

रिक्साको पछाडि बम बिस्फोट भएको हो । तर स्थानीय बासिन्दाले बालबालिकाले स्थानीय व्यापारीलाई बेच्न खोजेका क्रममा बिस्फोटक पदार्थ बिस्फोट भएको हो । तालिबान बिद्रोहीले दुर्घटनाबस बिस्फोट भएको बताएको छ ।

Next Post

कोरोनाबाट बाँकेमा थप दुई जनाको मृत्यु

४ पुष २०७७, शनिबार ०९:०८
नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ । बाँके र बर्दियाका एकएक जनाको कोरोनाबाट मृत्यु भएको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ का २९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा शुक्रवार बेलुकी मृत्यु भएको छ । यस्तै बर्दियाको बारबर्दिया नगरपालिका १० का ७२ वर्षीय […]

सम्बन्धित