प्रदेश ५ को नाम लुम्बिनी, राजधानी भालुवाङ कायम

सदरलाइन संवाददाता २० आश्विन २०७७, मंगलवार १६:२०
 

नेपालगञ्ज : प्रदेश ५ को राजधानी दाङको भालुवाङ कायम भएको छ । भालुवाङलाई प्रदेश ५ को राजधानी बनाउने प्रदेश सरकारको निर्णय दुइतिहाई बहुमतले पारित भएको हो ।


मंगलवार प्रदेश सभामा भएको मतदानमा पक्षमा ६९ विपक्षमा १३ मत परेको छ । ५ जना अनुपस्थित भएका थिए । यस्तै प्रदेश ५ को नाम लुम्बिनी कायम भएको छ । नाम सम्वन्धि प्रस्तावको पक्षमा ७९ मत परेको छ भने विपक्षमा ४ मत परेको छ ।

Next Post

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

२० आश्विन २०७७, मंगलवार १६:२०
काठमाण्डौ : भारतमा कोरानाका कारण ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ । मंगलवारसम्म भारतमा एक लाख ३ हजार ६ सयमा कोरोना पुष्टि भएको छ । विश्वको सबैभन्दा धेरै संक्रमण पाइएको देशमा भारत दोस्रो स्थानमा छ । भारतलमा हालसम्म ६ लाख ६८ हजारभन्दा बढीमा कोरोना संक्रमण भइसकेको छ । भारतमा […]