भेरीको परीक्षणमा ३३ संक्रमित थपिए

सदरलाइन संवाददाता १२ आश्विन २०७७, सोमबार १७:३८
 


नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जको पिसिआर परीक्षणमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये बाँकेका १४, बर्दियाका १८ र पाल्पाका १ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा गरिएको १ सय ३४ जनाको परीक्षणमा ३३ जनामा कोरोना देखिएको भेरी अस्पतालले जनाएको छ ।

Next Post

प्रजिअद्वारा आइसोलेशन सेन्टरको अनुगमन

१२ आश्विन २०७७, सोमबार १७:३८
कोहलपुर : बाँकेमा कोरोना भाईरसको संक्रमण फैलिँदै बढ्दै गएपछि आइसोलेशन सेन्टर र कोभिड १९ युनिटको सोमवार अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको नेतृत्वमा कोहलपुर नगरपालिकाले ब्यवस्थापन गरेको आइसोलेशन सेन्टर र मेडिकल कलेज कोहलपुरअन्तर्गत कोभिड १९ युनिटको अनुगमन गरिएको हो । प्रमुख जिल्ला अधिकारी कुरूम्वाङ र नेपाली सेनाका […]