बाँकेमा १० संक्रमित थपिए

सदरलाइन संवाददाता ९ आश्विन २०७७, शुक्रबार १७:०३
 

नेपालगञ्ज : बाँकेमा शुक्रवार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जको ल्यावमा गरिएको परिक्षणमा ३ महिला र ७ पुरुष गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


नयाँ थपिएका संक्रमितहरुमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी सहित नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रका ८ तथा जानकी र खजुरा गाँउपालिकाका एकएक जना रहेका छन । योसँगै बाँकेमा कोरोना संक्रमितको सँख्या १ हजार ७ सय ६० पुगेको छ ।

Next Post

नेपालगञ्जका कोरोना संक्रमित मृतकको अन्तेष्टि

९ आश्विन २०७७, शुक्रबार १७:०३
नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणबाट मृत्यु भएका पुरुषको धार्मिक परम्पराअनुसार शुक्रवार अन्तेष्टि गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका ३ का ५२ वर्षीय ति पुरुषको शवलाई नेपाली सेनाको एक टुकडीले अन्तिम सलामी अर्पण गर्दै सदगद गरेकोे हो । नेपालगञ्ज एकलैनीका ति पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा शुक्रवार बिहान […]

सम्बन्धित