रुपन्देहीका एक कोरोना संक्रमितको मृत्यु

; २७ भाद्र २०७७, शनिबार १०:०२
 
This image shows the main entrance of Lumbini Provincial Hospital. Photo: Krishna Dhakal/THT

बुटवल : लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भदौ १४ गते अस्पतालमा भर्ना भएका ओमसतिया गाउँपालिका ५ का ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।


उनका अनुसार ती पुरुषमा स्वासप्रश्वास र ज्वरोको समस्या थियो । अरु दीर्घरोग नभएपनि अवस्था चिन्ताजनक बन्दै गएपछि शुक्रवार राती साढे १२ बजे मृत्यु भएको गौतमले बताए ।

Next Post

पाँच उद्योगको स्यानिटाइजरमा विषाक्त रसायन भेटियो

२७ भाद्र २०७७, शनिबार १०:०२
काठमाण्डौ : पाँच वटा उद्योगका ह्याण्ड स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने विषाक्त रसायन भेटिएको छ । मापदण्ड पूरा नगरेका ५ उद्योगका स्यानिटाइजर प्रयोग नगर्न औषधि व्यवस्था विभागले आग्रह गरेको छ । विभागले स्वास्थ्यमा गम्भीर असर गर्ने मेथानोल भेटिएको भन्दै ती स्यानिटाइजर बिक्रीमा रोक समेत लगाएको छ । अनुगमनका क्रममा ह्यान्ड […]