मंगलवार बाँकेका १४ सहित ३३ जनामा कोरोना पुष्टि

; २३ भाद्र २०७७, मंगलवार १७:३७
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा भएको पिसिआर परीक्षणबाट मंगलबार ३३ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालमा पछिल्लो पटक भएको परीक्षणबाट बाँकेका १४ जनासहित ३३ जनामा कोरोरनो पष्टि भएको हो ।

बाँकेको नरैनापुर, नेपालगञ्ज १, २, ४, ७, १०, १६ र १८ नम्बर वडा र एक जना उच्च अदालतका कर्मचारीमा कोरोना पुष्टि भएको छ ।


त्यस्तै बाँकेबाहेक नवलपरासी, बर्दिया बाँसगढीका १२, बढैयातालका २, मोरङ्गका १, बारबर्दियाका १, सिरहाका १ र सुनसरीका २ जनामा कोरोना देखिएको भेरी अस्पतालले जनाएको छ ।

Next Post

बाँकेमा ८० बर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

२३ भाद्र २०७७, मंगलवार १७:३७
नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका १६ की ८० बर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनी आइतवार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएकी थिइन् । उनको सोमवार स्वाव संकलन गरि परीक्षणका लागि भेरी अस्पताल […]

सम्बन्धित