भेरीको परीक्षणमा तेह्र जनामा कोरोना पुष्टि

; २२ भाद्र २०७७, सोमबार १६:१७
 

नेपालगञ्ज : पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


भेरी अस्पतालले सोमवार जारी गरेको सूचनाअनुसार बाँकेमा ५, बर्दियामा ७ र सुर्खेतका १ जनामा कोरोना संक्रण पुष्टि भएको हो । ३ सय ५० जनामा गरिएको परीक्षणमा १३ जनामा कोरोना देखिएको भेरी अस्पतालले जनाएको छ ।

Next Post

खजुरास्थित क्यान्सर अस्पताल पनि ‘शील’

२२ भाद्र २०७७, सोमबार १६:१७
खजुरा (बाँके) : दुई चिकित्सकमा कोरोना संक्रमण देखिएपछि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल शील गरिएको छ । चिकित्सकसहित १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल शील गरिएको हो । अस्पतालका प्रमुख विश्वराम पौडेलका अनुसार दुईजना चिकित्सक, तीनजना प्रशासन शाखाका कर्मचारी, एकजना नर्स र पाँचजना अस्पताल सहयोगीलाई संक्रमण […]

सम्बन्धित