भेरीको परीक्षणमा नौ जनामा कोरोना पुष्टि

; १७ भाद्र २०७७, बुधबार १६:१८
 

नेपालगञ्ज : बाँके, बर्दिया र जाजरकोटका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा बुधवार गरिएको परीक्षणमा बाँकेका ७ तथा बर्दिया र जाजरकोटका एकएक जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ ।


अस्पतालले पछिल्लो २४ घण्टामा १ सय १८ जनाको स्वाव परीक्षण गरेकोेमा ५ पुरुष र ४ महिला गरी ९ जनामा संक्रमण देखिएको हो । हालसम्म ३५ हजार ३ सय ८४ जनाको कोरोना परीक्षण गरिएकोमा बुधवारसम्म १ हजार ६ स ८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

Next Post

८८ वर्षिय जेष्ठ नागरिकसहित २४ जना कोरोना मुक्त

१७ भाद्र २०७७, बुधबार १६:१८
नेपालगञ्ज : बाँकेका विभिन्न आइशोलेशनबाट बिहीबार ८८ वर्षिय पुरुषसहित २४ जना कोरोना संक्रमण मुक्त भएर घर फर्केका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बिहीबार ३ महिला र २१ जना पुरूष डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा हालसम्मकै संक्रमितहरू मध्ये बढि उमेर भएका एक पुरूषले […]

सम्बन्धित