भेरीको परीक्षणमा १५ जनामा कोरोना पुष्टि

; १२ भाद्र २०७७, शुक्रबार १५:१६
 

नेपालगञ्ज : बाँकेमा शुक्रवार १३ सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा गरिएका ५ सय नमुनाको परीक्षणमध्ये १५ जनामा कोरोना पुष्टि भएको हो ।


अस्पतालका अनुसार बाँकेका १३, रुपन्देहीका १ र रुकुमका १ गरी १५ जनामा कोरोना संक्रमण देखिएको हो ।

Next Post

दश लाख फिरौती माग्ने बाँकेमा एक पक्राउ

१२ भाद्र २०७७, शुक्रबार १५:१६
नेपालगञ्ज : ससुरालीमा जग्गा खरिदका लागि राखिएको नगद हात पार्न बाँकेमा एक ब्यक्तिले नाबालक सालाको अपहरण गरेका छन् । प्रहरीले अपहरित बालकको सकुशल उद्धार गरि भिनाजुलाई पक्राउ गरि शुक्रवार सार्वजनिक गरेको छ । भदौ ९ गते बाँकेको खजुरा गाउँपालिका ५ उढरापुरको रजनवा गाउँमा मोहर्रमको रमाईलो हेर्न पुगेका १३ वर्षीय इसहार […]

सम्बन्धित