बाँकेका एघार जना डिस्चार्ज

; १२ भाद्र २०७७, शुक्रबार ११:५५
 

नेपालगञ्ज : बाँकेमा शुक्रवार ११ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । जसमध्ये महिला ३ र पुरुष ८ जना रहेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार बाँकेमा हालसम्म १८ हजार ९ सय ७८ जनाको पिसीआर परीक्षण हँुदा ९ सय ५६ जनामा कोरोना पोजेटिभ देखिएको छ भने ६ सय ९३ जना निको भएर डिस्चार्ज भएका छन् ।


विभिन्न आइसोलेशनमा २ सय ५७ जना उपचाररत छन् भने बाँकेमा ६ जनाको मृत्यु भईसकेको छ ।

Next Post

नेपालगञ्जमा लाखौंको धनमाल चोरी

१२ भाद्र २०७७, शुक्रबार ११:५५
नेपालगञ्ज : केही दिन शान्त रहेको नेपालगञ्जमा चोरीको घटना फेरी शुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बसपार्क नजिकै एक घरमा बुधवार राती लाखौंको चोरी भएको छ । बसपार्क पछाडि रहेको भिम तिमिल्सेना बस्दै आएको घरमा चोरी भएको हो । ३ तोला सुन र बिमा रकमको किस्ता बापत […]