बाँकेमा कोरोना संक्रमणबाट ७० वर्षिया महिलाको मृत्यु

सदरलाइन संवाददाता ११ भाद्र २०७७, बिहीबार १३:०२
 

 

 


नेपालगञ्ज  : बाँकेमा कोरोना संक्रमणबाट नेपालगञ्ज–७ की ७० वर्षिया महिलाको मृत्यु भएको छ । उनको उपचारको क्रममा मृत्यु भएको हो । यो संगै कोरोना संक्रमणका कारण बाँकेमा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारार्थ भर्ना भएकी उनको बुधबार ११ः५० मा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

 

Next Post

नेपालगञ्ज दूरसञ्चार कार्यालय शील

११ भाद्र २०७७, बिहीबार १३:०२
नेपालगञ्ज : नेपाल टेलीकमको नेपालगञ्ज दूरसञ्चार कार्यालय अनिश्चितकालका लागि शील गरिएको छ । बुधवार उक्त कार्यालयमा कार्यरत ८ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि अर्को सुचना नभएसम्मका लागि कार्यालय शील गरिएको हो । कार्यालयले बुधवार आफ्ना ८ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि एक सुचना जारी गर्दै सबै सेवा बन्द गरिएको र […]