बाँकेमा आइतवार थपिए ८ कोरोना संक्रमित

७ भाद्र २०७७, आईतवार १६:२०
 

नेपालगञ्ज : बाँकेमा आइतवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा नेपालगञ्ज उपमहानगरपालिकामा ५, कोहलपुरमा २ र नरैनापुर गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

Next Post

डुडुवा गाउँपालिकासँग सूचना माग

७ भाद्र २०७७, आईतवार १६:२०
डुडुवा (बाँके) : बाँकेको डुडुवामा खबरदारी गर्न गठित संघर्ष समितिले गाउँपालिकासँग सुचना मागेको छ । गाउँपालिकामा सूचना अधिकारी को भन्ने यकिन नभएपछि सूचना माग गर्न गएको डुडुवा संघर्ष समिति केहीबेर अलमलमा परेको थियो । समितिका संयोजक तथा डुडुवा–६ का वडाध्यक्ष मोहनराम मिश्र कडाईका साथ प्रस्तुत भएपछि बताइएका सूचना अधिकारी संजयकुमार […]