सदरलाइनडटकम,
काठमाण्डौ : पाकिस्तानबाट आएर भारतको राजस्थानमा बसेका एक परिवारका ११ जनाको मृत्यु भएको छ । जोधपुर जिल्लाको देचू थाना क्षेत्रको खेतमा उनीहरुको शव भेटिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
परिवारका एक सदस्यमात्रै जीवित रहेका छन् । प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको बताएको छ । घटनास्थलबाट किटनाशक औषधि भेटिएको र मृत्युको कारण पारिवारिक कलह हुनसक्ने जोधपुर ग्रामीणका प्रहरी अधिकारी राहुल बारहटले बताएको बिबिसी हिन्दीले उल्लेख गरेको छ ।
झण्डै ८ वर्ष पहिले पाकिस्तानको सिन्ध प्रान्तबाट आएका उनीहरु आदिबासी भील समुदायका हुन् । सो परिवारले खेत भाडामा लिएर खेती गर्दै आएको थियो ।
Next Post
भ्रष्टाचार गर्ने लेखा सहायकको जागिर खोसियो
२६ श्रावण २०७७, सोमबार १४:०३
सम्बन्धित
-
१९ जेष्ठ २०७९, बिहीबार १७:०६
कोहलपुर नगर कार्यपालिकामा काँग्रेसको बहुमत
-
३० भाद्र २०७८, बुधबार १३:५०
ट्रक भित्रै बालिका बलात्कार गर्ने चालक र सह–चालक पक्राउ
-
१७ चैत्र २०७५, आईतवार १७:५२
युवामहिलालाई झोला बनाउने तालिम
-
१२ माघ २०७३, बुधबार १०:१०
भारत हुँदै अबैध रुपले बैदेशिक रोजगारमा जानेको संख्या बढ्दै, अवस्था चिन्ताजनक
-
२० कार्तिक २०७५, मंगलवार १९:२०
कारले ठक्कर दिँदा बाँकेमा एक महिलाको मृत्यु, तीन घाईते
-
१६ असार २०७९, बिहीबार १३:३३
महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेद्वारा राजीनामा