शनिवार बाँकेका थप बीस जनामा कोरोना पुष्टि

२४ श्रावण २०७७, शनिबार १६:४७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेका थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका २० र बर्दियाका २ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा नेपालगञ्जका विभिन्न वडाका १७ जनामा कोरोना देखिएको छ भने कोहलपुरका ३ जनामा संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।

Next Post

गर्भवतीमा कोरोना देखिएपछि भेरीको प्रसुति वार्ड शील

२४ श्रावण २०७७, शनिबार १६:४७
सदरलाइनडटकम, नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा उपचाररत एक गर्भवति महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । रुकुम चौरझारी निवासी ती महिला बुधवार भर्ना भएकी ती महिलाको महिना पुगिसकेकाले विहीवार शल्यक्रिया गर्ने तयारी गरिएको थियो । शल्यक्रियाको तयारी भइरहेका बेला उनलाई एक्कासी ज्वरो आएपछि कोरोना परीक्षणका लागि तीन दिनअघि लिइएको […]