सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा गत आइतवारदेखि लगाइएको निषेधाज्ञाको समयावधि थपिएको छ । जिल्लामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा द्रुत गतिमा बढ्दै जान थालेपछि भोली शनिवारसम्म जारी गरिएको निषेधाज्ञाको समय आगामी मंगलवार रातीसम्म थपिएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदायस्तरमै कोरोना संक्रमित बढ्दै गएको र शुक्रवार मात्र बाँकेमा ४९ जना संक्रमित थपिएको हुँदा आगामी मंगलवार राती १२ बजे सम्मकालागि निषेधाज्ञाको समय थपिएको जानकारी दिए ।
Next Post
तीन दिनका लागि नेपालगञ्ज उपमहानगर ‘शील’
२३ श्रावण २०७७, शुक्रबार १७:४५
सम्बन्धित
-
२९ आश्विन २०७६, बुधबार १८:१८
बाँके निकुञ्जको टेण्डर च्यात्ने सातजना प्रहरीको नियन्त्रणमा
-
२९ चैत्र २०७७, आईतवार १५:४७
सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नुपर्छ : प्याब्सन
-
१२ जेष्ठ २०७४, शुक्रबार १७:४१
दुई वर्षदेखि राप्तीपारीको स्वास्थ्य केन्द्र डाक्टर बिहीन
-
४ चैत्र २०७६, मंगलवार १३:३९
कोरोना विरुद्धको खोप मानिसमा परीक्षण
-
२१ बैशाख २०८०, बिहीबार १३:२५
बागेश्वरी बहुमुखी क्याम्पसको कार्यशाला सम्पन्न