आजदेखि बाँकेमा तीनदिने निषेधाज्ञा जारी

  ।   १८ श्रावण २०७७, आईतवार १३:५२


सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि बाँकेमा आइतवारदेखि तीन दिने निषेधाज्ञा जारी गरीएको छ । बिहीवार बसेको जिल्ला संकट ब्यवस्थापन समिति (सिसीएमसी) को बैठकले आइतवारदेखि तीनदिनसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार मंगलवार राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए । आइतवारदेखि लागु गरिएको निषेधाज्ञामा अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा सञ्चालनमा रोक लगाइएको छ ।

Next Post

बाँकेका थप एकजना कोरोनामुक्त

१८ श्रावण २०७७, आईतवार १३:५२
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा आइतवार थप १ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । कोरोना विशेष अस्पताल खजुराबाट डिस्चार्ज हुनेमा कोहलपुर ८ का ३९ वर्षीय पुरुष छन् । योसँगै बाँकेमा निको हुनेको संख्या ३ सय ८७ पुगेको छ । संक्रमित २ जनाको भने मृत्यु भएको छ । बाँकेमा कुल संक्रमित […]

सम्बन्धित