खजुराकी एक महिलामा कोरोना पुष्टि

३० असार २०७७, मंगलवार १६:१९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा गरिएको स्वाब परीक्षणमा पछिल्लो २४ घण्टामा बाँकेमा १ सहित १० जनामा कोरोना पुष्टि भएको छ । खजुरा गाउँपालिका वडा नं. ३ की ४१ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।
यस्तै बर्दियाका एक जना, दाङका ५ जना र रोल्पाका ३ जना पुरुषमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

Next Post

मंगलवार थपिए १ सय १६ जना कोरोना संक्रमित

३० असार २०७७, मंगलवार १६:१९
सदरलाइनडटकम, नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशभर १ सय १६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ । त्यस्तै, मंगलवार मात्र ३४ जना कोरोनाबाट निको भएर घर फर्केका छन् । हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेहरूको संख्या […]