करेन्ट लागेर कोहलपुरमा एकको मृत्यु

  ।   २७ असार २०७७, शनिबार १४:४३


सदरलाइनडटकम,
नेपालगञ्ज : करेन्ट लागेर बाँकेमा एक किशोरको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नं. १० ड्राइभर टोल निवासी १४ वर्षीय किशोरको मृत्यु भएको हो ।
आफ्नै घरको धारामाम पानी तान्ने मोटरबाट करेन्ट लागेर घाइते भएका उनको उपचारका लागि मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Next Post

४५ करोड हिनामिना प्रकरणमा ‘हरदेवबक्स’ पक्राउ

२७ असार २०७७, शनिबार १४:४३
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जस्थित सहकारी बित्तिय विकास संस्था लिमिटेडका अध्यक्ष पक्राउ परेका छन् । संस्थाको ४५ करोड रकम हिनामिना गरेको आरोपमा सञ्चालक समितिका संस्थापक अध्यक्ष हरदेवबक्स चौधरीलाई बाँके प्रहरीले पक्राउ गरेको हो । उनी सहकारीको रकम हिनामिना प्रकरणपछि फरार रहेको थिए । प्रहरीको खोजी सूचीमा रहेका संस्थापक अध्यक्ष चौधरी नेपालगञ्जमै […]