नेपालमा २९३ जना संक्रमित थपिए

२१ असार २०७७, आईतवार १७:३१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशभर २९३ जना कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा चार हजार ७१० जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार आइतवार २९३ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।

Next Post

साताव्यापी मनाईएको मदन जयन्ती समापन

२१ असार २०७७, आईतवार १७:३१
सदरलाइनडटकम, खजुरा (बाँके) : जनताको बहुदलिय जनबाद ‘जबज’का प्रतिबादक तथा जननेता मदन भण्डारीको ६९ औं जयन्तीका अवसरमा नेकपा खजुरा गाउँपालिका कमिटीले विभिन्न रचनात्मक काम गरी मनाएको छ । सो अवसरमा गाउपार्टी कमिटीको आयोजनामा साताव्यापी रुपमा खजुराका विभिन्न स्थानमा ५ हजार बिरुवा रोपिएको छ । यसअघि रक्तदान लगायतका रचनात्मक कार्यक्रम गर्दै […]