सदरलाइनडटकम,
नेपालगञ्ज : भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका थप ५ जनामा कोरोना पुष्टि भएको छ ।
अस्पतालका अनुसार शनिवार थपिएका नयाँ संक्रमितमा जानकी ३ का २७ बर्षीया महिला, राप्तिसोनारी ७ का ४० बर्षीय पुरुष, कोहलपुर ३ का ३१ बर्षीय पुरुष, १० का ४५ बर्षीय पुरुष र बैजनाथ २ का ३५ बर्षीय पुरुष रहेका छन् ।
योसँगै बाँकेमा संक्रमितको संख्या ३ सय ६८ पुगेको छ । दुई जनाको मृत्यु भइसकेको छ भने अब आइसोलेसनमा २८ जना मात्र रहेका छन् ।
Next Post
बाघको छालासहित बाँकेमा एक पक्राउ
२० असार २०७७, शनिबार १५:१६
सम्बन्धित
-
२४ भाद्र २०८०, आईतवार १३:५६
युवा महिलालाई क्षमता विकास तालिम
-
१६ कार्तिक २०७६, शनिबार १६:३५
गुल्मीमा तीन जनाको शव भेटियो
-
१३ माघ २०८०, शनिबार १४:५३
पैसा खाएर भागेका योगीलाई खोज्दै पीडित
-
६ माघ २०७५, आईतवार १७:५८
मेयर कपमा जनता र ब्राइटल्याण्ड विजयी
-
२३ श्रावण २०८१, बुधबार १७:३७
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु
-
७ आश्विन २०७८, बिहीबार १७:१३
बाँकेमा बिहीवार तेह्र जनामा कोरोना पुष्टि