आइतवार ४६३ जना कोरोना संक्रमित थपिए

  
  प्रकाशित मितिः आइतवार, असार १४, २०७७       | 117 Views   ||


सदरलाइनडटकम,
नेपालगञ्ज : देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पछिल्लो २४ घण्टामा ४६३ जना संक्रमित थपिएका छन् । जनसंख्या मन्त्रालयले जनाए अनुसार आइतवार थपिनेमा १०५ जना महिला र ३५८ पुरुष छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार सात सय ७२ पुगेको छ । स्वास्थ्य तथा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म ११ हजार २ सय ९८ जना पुरुष र १ हजार ४सय ७४ जना महिलामा संक्रमण देखिएको छ ।

प्रकाशित मितिः आइतवार, असार १४, २०७७     5:03:37 PM  |