सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालमा कोरोना संक्रमितको संख्या उकालो लाग्दै गएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पछिल्लो २४ घण्टामा ५ सय ५४ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार १ सय २० जना महिला र ४ सय ३४ पुरुष थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार तीन सय ९ पुगेको छ ।
यस्तै शनिवार १८ महिला र १ सय १८ पुरुष गरी १ सय ३६ जनाले डिस्चार्ज भएका छन् । हालसम्म कोरोनाबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार ८ सय ३७ पुगेको छ ।
Next Post
आइसोलेशनमा खाना पकाउनेको मृत्यु
१३ असार २०७७, शनिबार १६:४५
सम्बन्धित
-
१६ असार २०७८, बुधबार १६:४१
चितुवाको छालासहित बाँकेमा दुई जना पक्राउ
-
१९ बैशाख २०८१, बुधबार १६:००
बालापुरमा आगलागी हुँदा १५ चौपायको जलेर मृत्यु
-
८ चैत्र २०७६, शनिबार १४:३४
कोरोना आशंकामा कैलालीमा तीनजना अस्पताल भर्ना
-
२५ जेष्ठ २०७७, आईतवार २१:०९
बस्नेत र शाहीलाई ‘झगरीलाल वाग्ले स्मृती’ पत्रकारिता पुरस्कार
-
२८ मंसिर २०७८, मंगलवार १४:४९
बर्दियामा बुधबारदेखि बाघ गणना गरिँदै
-
२८ चैत्र २०७५, बिहीबार १७:३७
मेशिन बिग्रिँदा सिकलसेलका विरामी मर्कामा