बाँकेमा एकैदिन भेटिए चौध संक्रमित

५ असार २०७७, शुक्रबार १८:१८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा शुक्रवार थप १४ जनासहित २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेको राप्तीसोनारी गाउँपालिकाका ७ र बैजनाथ गाउँपालिका गरी १४ जनामा कोरोना पुष्टि भएको हो ।
राप्तीसोनारी वडा नं. ३ की एक १७ महिने बालिकामा समेत संक्रमण भेटिएको छ । यस्तै बर्दियको बढैयातालका २, गेरुवाका १ र गुलरियाका ४ जनामा कोरोना देखिएको अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।

Next Post

फूलका विरुवा नचोर्न नेपालगञ्जका मेयर राणाको आग्रह

५ असार २०७७, शुक्रबार १८:१८
सदरलाइनडटकम, नेपालगञ्ज, : नेपालगञ्ज उपमहानगरका मेयर डा. धवल शम्शेर राणाले नेपालगञ्जमा सौन्दर्यकरण र हरियालीका लागि फोरलेन सडकको बीचभागमा लगाइएका फुलका विरुवा नचोनै आग्रह गरेका छन् । नगरको सौन्दर्यताको लागि लगाइएको पूmलको विरुवा चोरी हुनथालेपछि उनले सो आग्रह गरेका हुन । फुलको संरक्षणका लागि लगाइएका ट्रि–गार्ड समेत ठाउँठाउँबाट चोरी भएको नगर […]