बाँकेमा फेरी १९ संक्रमित थपिए

३१ जेष्ठ २०७७, शनिबार १३:३३
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  बाँकेमा शनिबार १९ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पतालको मोलिकुलर ल्यावमा गरिएको परीक्षणमा ४२ जनामा संक्रमण पुष्टि भएको छ ।


शनिबार पुष्टि भएका मध्ये ४२ जना मध्ये १९ बाँके, बर्दिया ६ र रोल्पाका १७ जना रहेका छन । नेपालगञ्ज२२ का २२ वर्षि पुरुष, राप्ती सोनारीका १५ जना, खजुराका ३ जना रहेका छन् ।

यसैगरी रोल्पा बमुर्कका ५ जना, सुनिल स्मृतीमा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको जनाईएको छ ।

Next Post

नरैनापुरका सबै कोरोना जितेर घर फर्किए

३१ जेष्ठ २०७७, शनिबार १३:३३
सदरलाइनडटकम, नेपालगञ्ज  : कोबिड–१९ को हटस्पट बनेको बाँकेको नरैनापुर गाँउपालिकाले शनिबारसम्म कोरोना संक्रमणको दर शुन्यमा झरेको छ । नरैनापुरमा १ सय १८ मा कोरोना संक्रमण देखिएकोमा १ जनाको भने मृत्यु भएको थियो । जिल्लाकै कोरोना संक्रमणको रुपमा हटस्पटका रुपमा देखिएको नरैनापुरका सबै संक्रमितहरु कोरोनामुक्त भएर घर फर्केका छन । नरैनापुरका […]

सम्बन्धित