बाँकेमा मिनीट्रक पल्टियो

३० जेष्ठ २०७७, शुक्रबार १८:१४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा एक मिनी ट्रक दुर्घटनामा परेको छ । राप्तीसोनारी गाउँपालिका वडा नं. ८ स्थित शम्शेरगञ्ज नजिक रा १ ख ९३५ नं. को मिनी ट्रक दुर्घटनामा परेको हो ।
दाङको घोराहीबाट टमाटर लिएर नेपालगञ्ज आउँदै गरेको उक्त ट्रक सडकको खाल्डोलाई बचाउने क्रममा ट्रक अनियन्त्रित भई पल्टेको प्रहरी चौकी ढकेरीका प्रहरी सहायक निरीक्षक कुमार केसीेले जानकारी दिए ।

Next Post

सरकारले सार्वजनिक गर्यो कोबिड–१९ को खर्च बिवरण

३० जेष्ठ २०७७, शुक्रबार १८:१४
सदरलाइनडटकम, नेपालगञ्ज : सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ  । कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा सो खर्च भएको जनाइएको छ । नेपालमा पहिलो सङ्क्रमण आशङ्कामा सङ्कलन […]

सम्बन्धित