सदरलाइनडटकम,
नेपालगञ्ज : सोमवार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार थप १३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार कपिलवस्तुका ७ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै पाल्पाका दुईजनामा संक्रमण पुष्टि हुँदा नवलपरासी, गुल्मी र रुपन्देहीमा एकएक जनामा संक्रमण देखिएको छ ।
उनीहरु सैबको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा परीक्षण गरिएको थियो । सोमवार पुष्टि भएका १३ जनासँगै नेपालमा जम्मा संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ । यसअघि सोमवार अपरान्ह मात्रै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २ सय २६ जनामा संक्रमण पुष्टि भएको बताएका थिए ।
Next Post
लकडाउनमा अनाबश्यक हिड्नेलाई कडाई गर्दै बाँके प्रशासन
१९ जेष्ठ २०७७, सोमबार १९:२३
सम्बन्धित
-
२६ पुष २०७५, बिहीबार १८:४९
कोहलपुर महोत्सव तथा फुडफेस्टिवल हुँदै
-
११ फाल्गुन २०७९, बिहीबार १३:४१
‘नेपाल फोटोग्राफी समिट’ नेपालगञ्जमा गरिँदै
-
२८ मंसिर २०७७, आईतवार १४:१२
बाँकेमा आइतवार २८ जना डिस्चार्ज
-
२८ श्रावण २०७८, बिहीबार १४:३८
बैजनाथमा मानव बेचबिखन नियन्त्रणबारे समिक्षा हुँदै
-
४ फाल्गुन २०७५, शनिबार १४:४७
साढे आठ सय सुत्केरीलाई प्रोत्साहन भत्ता
-
२८ असार २०७९, मंगलवार १४:३५
चप्परगौडीस्थित कनोडिया पेट्रोल पम्पमा ठगी