नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण

२६ बैशाख २०७७, शुक्रबार १६:४३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालमा कोरोना भाइरसका एकजना संक्रमित थपिएका छन् । नेपालगञ्जको भेरी अस्पतालमा १६ वर्षीय युवकको पोजेटिभ रिपोर्ट आएको हो । योसँगै संक्रमितको संख्या १०२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले शुक्रवार नियमित प्रेस ब्रिफिङमा यसको जानकारी दिएका हुन् । यसअघि ३० जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

Next Post

एकसाता आइसोलेशनमा सेवा प्रवाहगरी सेल्फ क्वारेन्टाईनमा फर्केका स्वास्थ्यकर्मीलाई भब्य स्वागत

२६ बैशाख २०७७, शुक्रबार १६:४३
सदरलाइनडटकम, नेपालगञ्ज  : खजुरामा सञ्चालनमा रहेको कोरोना बिशेष आइसोलेशन अस्पतालमा कार्यरत रही सेल्फ क्वारेन्टाइनका लागि फर्किएका स्वास्थ्यकर्मीलाई शुक्रवार फुलमालाले स्वागत गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरिएको छ । नेपालगञ्जको एक होटलमा उनीहरुलाई सेल्फ क्वारेन्टाईन बस्नको लागि व्यवस्था मिलाईएको छ । साताब्यापी डियूटी सकेर फर्किदा ती स्वास्थ्यकर्मीको मनोवल बढाउन खाना तथा […]