७ जनाको ‘थ्रोट स्वाव’ परीक्षणका लागि पठाईयो

३० चैत्र २०७६, आईतवार १८:३२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेका बिभिन्न क्वारेन्टाइनमा राखिएका ७ जनाको ‘थ्रोट स्वाव’ संकलन गरी परीक्षणका लागि भैरहवा पठाईएको छ । यसअघि बाँकेबाट परीक्षणका लागि पठाईएका सबै ‘थ्रोट स्वाव’ को रिपोर्ट नेगेटिभ देखिएको थियो ।
आईतवार थप ७ जनाको नमुना संकलन गरी परीक्षणका लावि स्वाव पठाईएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।

Next Post

प्लानद्वारा सात लाख बढीको सहयोग

३० चैत्र २०७६, आईतवार १८:३२
सदरलाइनडटकम, नेपालगञ्ज : क्वारेन्टाइन निर्माणका लागि प्लान नेपाल फिल्ड कार्यालय बाँकेले सात लाख बढिको सामग्रीहरु सहयोग प्रदान गरेको छ । प्लानले सात लाख १७ हजार ३ सय ९१ बराबरको सहयोग सामग्री आइतवार बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कामार्फत प्रदान गरेको हो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी खडकाले यो सामग्रीले […]

सम्बन्धित