सुरक्षाकर्मीलाई कोरोना सम्बन्धी सचेतना

९ चैत्र २०७६, आईतवार १९:२१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : वडा प्रहरी कार्यालय नेपालगञ्जका सुरक्षाकर्मीहरुलाई कोरोना सम्बन्धी सचेत गराईएको छ ।

वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरिक्षक हरी बस्नेतका अनुसार वडा प्रहरी कार्यालय मातहतका सुरक्षाकर्मीहरुलाई मध्यनजर गर्दै सचेतना कार्यक्रम संचालन गराईएका हो ।


नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका डा. देबेन्द्र आचार्यले सुरक्षाकर्मीलाई कोरोना भाईरसबाट बच्न अपनाउनु पर्ने उपायका बारेमा प्रशिक्षण दिएका थिए । आचार्यले मास्कको उचित प्रयोग विधिका बारेमा समेत सुरक्षाकर्मीलाई सचेत गराएका थिए ।

Next Post

कर्णाली–बाँके विद्यार्थी सम्पर्क मञ्चद्वारा मास्क बितरण

९ चैत्र २०७६, आईतवार १९:२१
सदरलाइनडटकम, कोहलपुर (बाँके) : कोरोना बिरुद्ध सचतेना अपनाउदै कर्णाली–बाँके विद्यार्थी सम्पर्क मञ्चले कोहलपुरमा निस्शुल्क मास्क विरतण गरेको छ । मञ्चले कोहलपुरको न्युरोडमा मास्क वितरण गरेकोहो । बाटोमा हिड्ने आम नागरिक तथा सवारी चालकलाई कोरोनाबारे सचेतनामूलक जानकारी दिँदै मास्क वितरण गरिएको हो । विश्वमा स्वास्थ्य समस्याका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट […]