मोटर साइकल दुर्घटना हुँदा एकको मृत्यु

१२ फाल्गुन २०७६, सोमबार १६:४९
 

सदरलाइनडटकम,
दाङ : मोटर साइकल दुर्घटनामा परी दाङमा एकजना को मृत्यु भएको छ । लमही घोराही सडक खण्डअन्तर्गत कुलमोड नजिक रा ३ प ५७११ नं. को मोटर साइकल अअनियन्त्रित भई दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिका–१६ का कृष्णबहादुर डाँगीको मृत्यु भएको हो ।
मृतकलाई नाक, मुखमा गम्भीर चोट लागेको थियो । घाइते डाँगीको लमही फ्लोरेन्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

Next Post

खेलका माध्यामबाट समाजमा विकास र परिवर्तन गर्न सकिन्छ

१२ फाल्गुन २०७६, सोमबार १६:४९
नेपाली महिलाले राष्ट्र प्रमुख, न्यायलय प्रमुख, सभामुख जस्ता संबैधानिक अगका प्रमुखमा पुग्दा पनि हाम्रै नेपाली समाजमा महिलाहरु कुनै न कुनै हिसाबले कमजोर हुन्छन्, भन्ने मानसिकता अझै पनि कहिंकतै विद्यमान छ । सामाजिक आर्थिक तथा राजनीतिक र खेल जस्ता जुनसुकै ठाँउमा पनि महिला सहभागिता पुरुषको तुलनामा न्यून हुने गरेको छ । […]