सदरलाइनडटकम,
दाङ : मोटर साइकल दुर्घटनामा परी दाङमा एकजना को मृत्यु भएको छ । लमही घोराही सडक खण्डअन्तर्गत कुलमोड नजिक रा ३ प ५७११ नं. को मोटर साइकल अअनियन्त्रित भई दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिका–१६ का कृष्णबहादुर डाँगीको मृत्यु भएको हो ।
मृतकलाई नाक, मुखमा गम्भीर चोट लागेको थियो । घाइते डाँगीको लमही फ्लोरेन्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
Next Post
खेलका माध्यामबाट समाजमा विकास र परिवर्तन गर्न सकिन्छ
१२ फाल्गुन २०७६, सोमबार १६:४९
सम्बन्धित
-
२२ पुष २०७९, शुक्रबार १४:०२
हुम्लामा हवाई सेवा अवरुद्ध
-
११ श्रावण २०८०, बिहीबार १४:३४
दाङमा ४७ प्रतिशत खेतमा मात्रै रोपाईं
-
२ जेष्ठ २०८०, मंगलवार १३:०१
कैलालीको बेहडाबाबामा मोटरबोट सञ्चालन
-
२७ चैत्र २०७९, सोमबार १४:१४
नेपालगञ्जस्थित जुँगे महादेवको मन्दिर पुनः निर्माण गरिँदै
-
१२ मंसिर २०७४, मंगलवार १९:५६
संघिय समाजबादी फोरमका उम्मेदवार राई गाउ शहर गर्दै मतदाता रिझाउदै
-
८ श्रावण २०७४, आईतवार १७:२९
अनेरास्ववियु बाँकेद्वारा नियमित कक्षा सञ्चालनको माग राख्दै महेन्द्र बहुमखी क्याम्पसका तालाबन्दी