ओमानसँग नेपाल आठ विकेटले पराजित

२६ माघ २०७६, आईतवार १६:४१
 

सदरलाइनडटकम,
काठमाण्डौ : आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल ओमानसँग आठ विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय ५० रनको लक्ष्य ओमानले ४७ दशमलव २ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । नेपालविरुद्धको खेलमा ओमानका अकिब इलासले शतक प्रहार गरे ।

Next Post

एम्बुलेन्समा भेटियो मारेको चित्तल

२६ माघ २०७६, आईतवार १६:४१
सदरलाइनडटकम, बैतडी : सुदूरपश्चिम प्रदेश सरकारले हस्तान्तरण गरेको एम्बुलेन्समार्फत वन्यजन्तु ओसारपसार गर्ने गरेको पाइएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले बैतडीको डिलाशैनी गाउँपालिकालाई हस्तान्तरण गरि सञ्चालनमा ल्याएको उक्त एम्बुलेन्समा वन्यजन्तु ओसारपसार गर्ने गरेको भेट्टिएको हो । आइतवार कञ्चनपुरवाट फर्केर डिलाशैनी गाउँपालिकातर्फ जाँदै गरेको सु. प. प्र. ०१ ००१ झ ३४६ […]