सदरलाइनडटकम,
काठमाण्डौ : भारत सरकाले आर्थिक वर्ष सन् २०२०/२१ का लागि बजेट सार्वजनिक गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले तीन खर्ब ७९ अर्ब ७७ करोड अमेरिकी डलर अर्थात् २६९ खर्ब ८५ अर्ब भारुको बजेट सार्वजनिक गरेकी हुन् ।
कृषिलाई प्राथमिकता दिइएको बजेटमा उच्च वर्गका लागि आयकरण बढाइएको छ भने मध्यमलाई न्यून गरिएको छ । कृषि क्षेत्रको विकासका लागि मात्र १५ अर्ब भारु कृषि ऋण प्रदान गर्ने घोषणा गरिएको मन्त्री सीतारमणले सदनमा प्रस्तुत गरेकी छन् ।
उनले पेश गरेको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा लगानी बढाइएको छ । (एजेन्सी)
Next Post

लायन्स सस्थापक मेल्भिन जोन्सको स्मृतिमा आयोजित साताव्यापी कार्यक्रम समापन
१८ माघ २०७६, शनिबार १८:२२
सदरलाइनडटकम, नेपालगञ्ज : लायन्स क्लबका संस्थापक ‘मेल्भिन जोन्स’को १४१औं जन्मजयन्ती साताव्यापी रुपमा विभिन्न सामाजिक गतिबिधिको आयोजना गरी समापन गरिएको छ । लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५ बि २ का डिस्टिक गर्भनर अनुप पहारीले लयन्स क्लब सामाजिक क्षेत्रमा सबै भन्दा पुरानो अन्तराष्ट्रिय संस्था भएको स्मरण गराउदै समाज सेवामा अब्बल स्थान कायम […]
सम्बन्धित
-
२१ आश्विन २०७५, आईतवार १८:२०
घोरहीमा सडक दुर्घटना हुँदा महिलाको शरीरमा तीन वटा सरिया पस्यो
-
१९ माघ २०७५, शनिबार १४:३०
महोत्सवको गार्डमाथि कुटपीट, गाडीमा तोडफोड
-
३० फाल्गुन २०७६, शुक्रबार ०९:२१
गौसुलवरा कन्फ्रेन्समा कोरोनाविरुद्ध प्रार्थना
-
२७ माघ २०७७, मंगलवार ०६:३७
राप्तीसोनारी ‘पूर्णखोप सुनिश्चितता गाउँपालिका’ घोषणा
-
१५ बैशाख २०७७, सोमबार १३:२४
ट्रयाक्टर दुर्घटनामा एकजनाको मृत्यु
-
३१ चैत्र २०७७, मंगलवार १७:०५
बीस वर्षपछि घर फर्के विज्ञान कोइराला