सदरलाइनडटकम,
कञ्चनपुर : मोबाइल चार्ज गर्नेक्रममा करेन्ट लागेर कञ्चनपुरको बेदकोट नगरपालिका ६ मुसेपानीका ३५ वर्षीय घुम्मन डगौराको मृत्यु भएको छ ।
मंगलवार राति घरमै मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलले बताए ।
