सदरलाइनडटकम,
काठमाण्डौ : इरानका उच्च सैन्य कमान्डर मेजर जनरल कासिस सुलेमानी मारिएको केही घण्टापछि नै बग्दादमा अर्को हवाई आक्रमण भएको छ । आक्रमणमा ६ जना मारिएका छन् भने एक जना गम्भीर घाइते भएका छन् ।
इरान समर्थित शिया मिलिसियालाई लक्षित गर्दै क्याम्प ताजी नजिकै आक्रमण भएको हो । समाचार संस्था रोयटर्सका अनुसार, ६ वटा शव जलेको अवस्थामा फेला परेको छ । त्यहाँ रहेका ३ सवारीसाधनमध्ये २ जलेको बताइएको छ ।
इरानका उच्च सैन्य कमान्डर मेजर जनरल कासिस सुलेमानी मारिएको केही घण्टापछि नै पुनः इराकमा अर्को आक्रमण भएको हो । दोस्रो आक्रमणबारे भने अमेरिकाले अहिललेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । (एजेन्सी)
Next Post
उत्तरबाट बाहिरिन थाल्यो पानी पार्ने प्रणाली
१९ पुष २०७६, शनिबार १४:०७
सम्बन्धित
-
१७ मंसिर २०७८, शुक्रबार १७:४९
खजुरामा करेन्ट लागेर एकजनाको मृत्यु
-
१७ श्रावण २०७९, मंगलवार १३:३५
बाँकेमा लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ
-
७ माघ २०७८, शुक्रबार १७:५१
यौनिक तथा लैङ्गिक अल्पसंख्यक सरोकारवालाका लागि अभिमुखिकरण
-
५ जेष्ठ २०७५, शनिबार १७:४२
साइक्लिङ्ग क्लबको प्रथम साधरणसभा सम्पन्न
-
२३ असार २०७७, मंगलवार १७:३७
कोराना संक्रमितको संख्या सोह्र हजार नाघ्यो
-
८ मंसिर २०८०, शुक्रबार १३:२९
बाँकेमा धान उत्पादन बढ्यो