कञ्चनपुरमा युवकको शव भेटियो

  ।   २६ मंसिर २०७६, बिहीबार १७:३४


सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिका १० सिसैयास्थित नहरमा बिहीवार युवकको शव फेला परेको छ । कृष्णपुर नगरपालिका घर भएका २१ वर्षीय सन्तोष पन्तको शव नहरमा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । मृत्युबारे अनुसन्धान भइरहेको उनले बताए ।

Next Post

हुम्लामा भारी हिमपात, देशैभर चिसो बढ्यो

२६ मंसिर २०७६, बिहीबार १७:३४
सदरलाइनडटकम, हुम्ला : हुम्लामा हिमपात शुरु भएको छ । बिहीवार बिहानैदेखि हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । हुम्लाका अधिकांश क्षेत्र सेताम्य देखिएका छन् । बाक्लो कुहिरो लागेकाले दिउँसै अध्यारो जस्तो भएको छ । बिहीवार दिनभरजसो हिमपात भएको मौसमविदले बताएका छन् । हिउँ परेसँगै चिसो बढेको छ । घरपालुवा पशु […]