सदरलाइनडटकम,
काठमाण्डौं : सांसद सचिवालयकी महिला कर्मचारीसंग यौनकाण्डमा मुछिएपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
महरालाई प्रहरीले सभामुख निवासबाट महरा आफ्नै गाडिमा गएका छन । महरालाई पक्राउ गर्न आजै अदालतले अनुमति दिएको थियो । अदालतको आदेशसँगै प्रहरीले पक्राउ गरेको हो ।
