नेपाल्गञ्जमा मनाइयो राष्ट्रकविको जन्मोत्सव

७ आश्विन २०७६, मंगलवार १९:२३
 

सदरलाइन/सन्ध्या शर्मा
नेपालगञ्ज :  नेपालगञ्ज राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ औ जन्मोत्सव मङलबार नेपालगञ्जमा मनाईको छ। बार्दली फाउन्डेसन, ऋियटिभ बुक्स, मेरो टुकि प्रज्ञालय, मध्यपश्चिम क्षण्ण समज र सम्पर्क मिडियाले संयुक्त रुपमा शताब्दी जन्मोत्सव आयोजना गरेको हो।
प्राज्ञ सनत रेग्मिले रास्ट्रकवि घिमिरेले नेपाली साहित्यमा पुरायको योगदान को चर्चा गर्दै पन्न संस्कृतिको बिकास गर्नु पर्नेमा जोड दिए । गजलकार खगेन्द्र गिरि कोपिलाले रास्ट्र कवि घिमेरेको ब्यक्तित्व माथी परिचर्चा गरेका थिए । मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष सृर्जन लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार किरण आचार्य, बिष्णु कुमाल, भोजराज शर्मा नादिर , हेमन्तराज काप्ले , सन्तोषी बिष्ट , इङ्ल्यान्डका साहित्यकार कृस वाल्डी लगायतले आ–आफ्नो सिर्जना प्रस्तुत गरेका थिए ।

Next Post

ह्याकरले लुटे कृषि विकास बैंकको ३ करोड

७ आश्विन २०७६, मंगलवार १९:२३
सदरलाइनडटकम, काठमाडौं   : कृषि विकास बैंकको सीस्टम ह्याक गरी ३ करोडभन्दा धेरै रकम निकालिएको छ । सो आरोपमा प्रहरीले ९ जनालाई मंगलबार राति पक्राउ गरेको छ । अवैध रुपमा रकम निकालिएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार राति उनीहरुलाई नियन्त्रणमा लिएको हो । एसएसपी सहकुल थापाले दिउँसो २ बजे महाशाखामा […]