दाङको होटलमा एक व्यक्ति मृत भेटिए

५ आश्विन २०७६, आईतवार १२:५२
 

सदरलाइनडटकम,
दाङ : दाङको एक होटलमा मृत अवस्थामा एक व्यक्ति फेला परेका छन् । घोराही उपमानगरपालिका वडा नम्बर १५ स्वर्गद्धारी टोलमा रहेको निशा एण्ड निशान्त तन्दुरी होटलम शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
शनिवार साँझ बास बस्न आएका व्यक्ति आइतवार विहान मृत अवस्थामा फेला परेका हुन् । मृत व्यक्तिको पहिचान खुल्न सकेको छैन । उनलको शवलाई पोष्र्ट मार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले बताएको छ ।

Next Post

जनप्रतिनिधिद्वारा गाउँपालिकामा तालाबन्दी

५ आश्विन २०७६, आईतवार १२:५२
सदरलाइनडटकम, बर्दिया : बर्दियामा जनप्रतिनिधिलेनै गाउँपालिकामा लाताबन्दी गरेका छन् । विशेष गाउँसभाको माग गर्दै जिल्लाको गेरुवा गाउँपालिकामा गाउँपालिकाका वडाध्यक्षसहित जनप्रतिनिधिहरुले तालाबन्दी गरेका हुन् । वडाध्यक्ष र सदस्यहरुले संयुक्तरुपमा प्रेस विज्ञप्ती जारी गर्दै आइतवार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र शिक्षा शाखामा तालाबन्दी गरेका हुन् । आर्थिक वर्ष ०७६।०७७ को नीति […]