सदरलाइनडटकम,
नेपालगञ्ज : मोटरसाइकलको ठक्कबरबाट नेपालगञ्जमा एक युवतीको मृत्यु भएको छ । नर्सिङ होम अगाडी शनिवार विहान १० बजे मोटरसाइकलको ठक्करबाट दाङको गढवा ७ बस्ने २२ बर्षीया सीता चौधरीको मृत्यु भएको हो ।
स्पेलेन्डर मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी युवतीको नर्सिङ होम लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ । पैदलयात्री ती युवतीलाई ठक्कर दिने मोटरसाइकलसहित चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । फरार रहेको मोटरसाइकल र चालकको खोजीका लागि सबै प्रहरी युनिटलाई जानकारी गराइसकेको प्रहरीले बताएको छ ।
Next Post
प्रेस पास नवीकरण गर्न राष्ट्रपति जिनपिङको विचारधाराबारे परीक्षा दिनुपर्ने
४ आश्विन २०७६, शनिबार १३:५१
सम्बन्धित
-
१९ आश्विन २०७५, शुक्रबार १९:०८
अढाई महिनामा ९ वटा सडक दुर्घटना
-
२९ मंसिर २०७७, सोमबार १७:०६
सरकारविरुद्ध बाँके काँग्रेसद्वारा प्रदर्शन
-
५ आश्विन २०७३, बुधबार १०:०४
बाँकेमा राजधानी कायम गर्न चरण बद्ध आन्दोलनका कार्यक्रम
-
१ श्रावण २०७५, मंगलवार २०:११
यात्रुवाहक भ्यान एक आपसमा ठोक्किदा दुईको मृत्यु
-
६ मंसिर २०८०, बुधबार १३:२८
भूकम्प प्रभावित जिल्लामा आठ सय थान त्रिपाल पठाइयो
-
३० श्रावण २०७७, शुक्रबार १८:२४
स्वास्थ्य सुरक्षा मापदण्ड पूरा नगर्नेमाथि कारबाही